गृह · शब्दकोश

कट्कनु

[अक्रि.]

१. कटकट शब्द आउने गरी घिउ, तेल आदि तात्नु; कड्कनु; कटकटाउनु।

२. गाली गर्दै उच्च स्वरमा कराउनु; बम्कनु।

⟵ फेरि सूचीमा जानुहोस्