गृह · शब्दकोश
१. अन्यत्रबाट आएर बसेका समधर्मी जाति वा व्यवसायीहरूको सामूहिक बस्ती।
२. शक्तिशाली देशले अर्को कुनै पनि देशउपर आधिपत्य जमाउने प्रवृत्ति।
३. शक्तिशाली देशले साम्राज्यको विस्तारका क्रममा आफूअन्तर्गत लिएर अधिकारबाट वञ्चित प्रान्त।
४. सामयिक आवासका लागि बनाइएका घरहरूको समूह।
⟵ फेरि सूचीमा जानुहोस्