साम्राज्य
[ना.]
१. कुनै कार्य वा क्षेत्रमा रहेको कसैको पूर्ण अधिकार वा प्रभुत्व।
२. राज्यको सर्वोच्चशक्ति; प्रभुसत्ता; सार्वभौमिकता।
३. ससाना धेरै राज्य सम्मिलित भएको ठुलो राज्य; सम्राट्ले शासन गरेको राज्य।