वञ्चित

[वि.]

१. झुक्याइएको वा ठगिएको।

२. धोका दिइएको; जिल्ल्याइएको।