१. दिल उदार भएको; स्नेहपूर्ण स्वभावको; दयालु; दानी।
२. दिलको प्यार पाउने; मायालु; प्रेमी (व्यक्ति)।
३. रसिक स्वभावको; रउसे।