गृह · शब्दकोश

विचारधारा

[ना.]

१. आनुवंशिक वा परम्पराप्राप्त सोचाइ।

२. राजनीतिक, आर्थिक आदि सिद्धान्तसँग सम्बन्धित विचारप्रवाह।

३. विचारको शृङ्खला; सोचसमझ; सल्लाह; सुझाउ।

⟵ फेरि सूचीमा जानुहोस्