गृह · शब्दकोश

उदारता

[ना.]

१. उच्च तथा उत्तम विचार; हितकारी भावना।

२. उदार हुनुको अवस्था वा गुण।

३. काव्यका दश गुणमध्ये एक।

⟵ फेरि सूचीमा जानुहोस्