गृह · शब्दकोश

हितकारी

[वि.]

१. लाभ पुर्‍याउने; लाभप्रद।

२. हित गर्ने; भलो गर्ने।

३. हित सोच्ने; भलो चिताउने।

⟵ फेरि सूचीमा जानुहोस्