सङ्कुचित
[वि.]
१. खुम्चिएको; साँगुरिएको।
२.
सङ्कीर्ण
;
अनुदार
।
३.
सानो
चित्त
को;
तुच्छ
।