उतार

[ना.]

१. उद्धृत अंश; उद्धरण

२. टिपोट

३. सक्कलबाट सारेको पत्र; नक्कल

४. सङ्गीतमा चढेको स्वर ओर्लेको अवस्था; अवरोह