गृह · शब्दकोश
१. उखेलिएको; उक्काइएको।
२. उद्धार गरिएको; सुधार गरिएको; बचाइएको।
३. कुनै ग्रन्थ, लेख आदिबाट उदाहरण वा प्रमाणका लागि प्रस्तुत गरिएको (अंश)।
४. खोलिएको; उधारिएको।
५. माथि उठाइएको; ठड्याइएको।
⟵ फेरि सूचीमा जानुहोस्