गृह · शब्दकोश
१. अग्ल्याउनु; उँचो पार्नु।
२. कुनै खराब काम गर्न उक्साउनु; उराल्नु।
३. जमिनमा रहेको वस्तुलाई हात वा यन्त्रको मद्दतले माथि ल्याउनु; माथि उठाउनु।
४. पिठ्युँमा हाल्नु; बोक्नु।
⟵ फेरि सूचीमा जानुहोस्