अग्लो पार्नु; चुच्चो वा चुली पार्नु।
१. कुनै काम हुन नदिन भाँजो हाल्नु; अवरोध तेर्स्याउनु।
२. ढोका; झ्याल आदिलाई आग्लो; चुकुल आदिले बन्द गर्नु।