उराल्नु

[सक्रि.]

१. आकाशतिर फ्याँक्नु; उफार्नु

२. केटी भगाएर ल्याउनु

३. चर्को आवाजले बाजा बजाउनु

४. पुलपुल्याउनु; मत्त्याउनु

५. बहकाउनु