गृह · शब्दकोश

बोक्नु

[सक्रि.]

१. अभिभारा वहन गर्नु; जबाफदेही लिनु।

२. गर्भधारण गर्नु।

३. भारी वा बोझा अन्यत्र लैजान उठाउनु; बुई चढाउनु; काँध हाल्नु; उचाल्नु।

⟵ फेरि सूचीमा जानुहोस्