गृह · शब्दकोश
१. कसैलाई उठिबास लाउनु; ढुटिमाटी पार्नु।
२. बोट, बिरुवा आदि जरोसहित उक्काउनु; गाडेको खाँबो, बाँस आदि उखेल्नु; उखाड्नु।
३. व्यापार व्यवसाय बिगारेर टाट उल्टाउनु।
बान्ता गर्नु।
⟵ फेरि सूचीमा जानुहोस्