गृह · शब्दकोश

उखाड्नु

[सक्रि.]

१. बोट, बिरुवा आदिलाई जरोसहित उखेल्नु।

२. रहे बसेको ठाउँबाट हटाउनु; झिक्नु।

⟵ फेरि सूचीमा जानुहोस्