गृह · शब्दकोश

उकाल्नु

[सक्रि.]

कुनै वस्तुलाई होचो ठाउँबाट अग्लो ठाउँमा लैजानु; मास्तिर चढाउनु; उँभो लगाउनु।

[प्रेक्रि.]

१. उठ्न नसकेकाहरूलाई उठाउनु; उक्लिन सहयोग पुर्‍याउनु; माथि उठाउनु वा पठाउनु।

२. छाता खोलेर ओढ्नु।

⟵ फेरि सूचीमा जानुहोस्