गृह · शब्दकोश

आलेप

[ना.]

१. लेस्न वा लिप्न मिल्ने खालको बाक्लो लेदो; बाक्लो द्रवपदार्थ; लेप।

२. शरीरमा घसिने भुटेको तोरी र हलेदो; बुकुवा।

[ना.]

आन्तरिक लेखा परीक्षण।

⟵ फेरि सूचीमा जानुहोस्