परीक्षण

[ना.]

१. परीक्षा लिने काम; सम्बन्धित विषयमा योग्य वा उपयुक्त छ छैन भनी चौतर्फी मूल्याङ्कन गर्ने काम; जाँच गर्ने काम

२. पारख गर्ने काम