गृह · शब्दकोश
१. गाउँदा वा बजाउँदा 'स' देखि 'नि' सम्म क्रमशः बढाउँदै लैजाने स्वर साधनको प्रक्रिया।
२. घोडचढी; सवारीमा चढ्ने (मानिस, सवार इ.)।
३. पहाड, रुख आदिमा चढ्ने वा उक्लने।
⟵ फेरि सूचीमा जानुहोस्