आरभटी

[ना.]

१. एक साहित्यिक वृत्ति; रौद्र, वीर, भयानक आदि रसको वर्णन वा प्रयोग भएको अंश

२. क्रोध, भयानकता, रौद्रता आदि उग्रभावको चेष्टा