उग्रभाव

[ना.]

क्रोध, भयानकता,रौद्रता आदिको शक्ति बुझाउने भाव; अत्यन्त तेजप्रबल भाव