आनन

[ना.]

१. अध्याय; परिच्छेद

२. मुख; मुहार; चेहरा; प्रायः समस्त शब्दका पछिल्तिर आउने शब्द (चतुरानन, पञ्चानन, षडानन, गजानन आदि)।

[ना.]

आँखाका परेलामा हुने सानो घाउ वा खटिरा