गृह · शब्दकोश

मुहार

[ना.]

१. मुखको पूर्ण आकृति; अनुहार; मुख।

२. विशिष्ट वा मान्यजनको मोहडा।

⟵ फेरि सूचीमा जानुहोस्