अपार

[वि.]

१. अत्यधिक

२. उग्र; तीव्र

३. पार हुन नसक्ने; असीम; अनन्त