अशुचि

[वि.]

१. मृतकको सूतक; जुठो; आशौच

२. फोहोर; मैलो

३. शुचि वा पवित्र नभएको; अपवित्र; अशुद्ध