गृह · शब्दकोश

मानक

[ना.]

१. भाषाको एक स्तरीय रूप।

२. विशिष्ट वस्तुको आकारप्रकार, महत्त्व आदि जाँच्ने कुनै आधिकारिक स्तर, मानदण्ड वा रूप।

⟵ फेरि सूचीमा जानुहोस्