गृह · शब्दकोश

अर्थी

[वि.]

१. अरथी।

२. कुनै कामना पूरा गर्ने लक्ष्य भएको।

३. चाहना गर्ने; इच्छा गर्ने; कामना गर्ने; प्रार्थना गर्ने; याचक।

४. धनी; धनवान्।

५. प्रयोजन राख्ने; अभिप्राय राख्ने।

६. वादी; झगडिया।

⟵ फेरि सूचीमा जानुहोस्