अरथी
[वि.]
१. सिँगारिएको शव हालेर
मसान
मा लैजाने
यान
;
मुर्दा
को खट;
टाँड
;
शवयान
।
२. रथमा नबसेको;
पैदल
हिँडेको।