गृह · शब्दकोश

अर्जी

[ना.]

१. अड्डाले तोकेको दिन हाजिर हुन नसक्ता तारिख थाम्न झगडियाले अड्डामा दिने निवेदन।

२. इच्छाएको कुरा प्राप्त गर्न दिइने निवेदन; प्रार्थना।

३. उजुर; फिरादपत्र; निवेदन।

⟵ फेरि सूचीमा जानुहोस्