गृह · शब्दकोश

अमरसिंह

[ना.]

१. अमरकोशका निर्माताको नाम।

२. विसं. १८७० तिर नेपाल र अङ्ग्रेज बिच भएको युद्धमा वीरता प्रदर्शन गरेर प्रसिद्ध भएका नेपालका थापा थरका एक ऐतिहासिक पुरुष।

⟵ फेरि सूचीमा जानुहोस्