गृह · शब्दकोश

अन्वय

[ना.]

१. एउटा कुरा सिद्ध गर्न अर्को कुराको क्रमिक सम्बन्ध देखाउने काम।

२. एकले अर्काको पछि लाग्ने काम।

३. कुनै वाक्यमा रहेका पदहरूको सङ्गति मिलाएर अर्थ लगाउने काम।

४. दुई वा दुईभन्दा बढी कुराको पारस्परिक सम्बन्ध।

५. पद्यमा सङ्गति नमिलेका पदहरूलाई सङ्गतियुक्त गराउने कार्य।

⟵ फेरि सूचीमा जानुहोस्