गृह · शब्दकोश
१. अनुमानका माध्यमबाट प्रमाणित; अनुमानका कारण सिद्ध भएको; लखद्वारा प्रमाणित; कुनै वस्तुको यथार्थ ज्ञान गराउन अनुमानलाई साधन बनाइएको।
२. कुनै विषय वा कुरालाई सिद्ध वा साबित गर्नका निम्ति प्रस्तुत गरिने।
⟵ फेरि सूचीमा जानुहोस्