वृत्त्यनुप्रास

[ना.]

साहित्यिक रचनामा अनेक व्यञ्जनको भिन्न क्रमले एक पटकउही क्रमले एक वा अनेक पटक स्वरूप समान भएमा पर्ने शब्दालङ्कार; अनुप्रासको एक भेद