छेकानुप्रास

[ना.]

रचनामा एकै वर्ण अनेक पटक दोहोरिँदा हुने शब्दालङ्कार