१. कार्यालयको प्रमुख; मुख्य हाकिम; सञ्चालक।
२. कुनै राष्ट्रको प्रमुख; राष्ट्राध्यक्ष।
३. कुनै संस्था, कम्पनी, समिति, सभा, संसद् आदिको प्रमुख।