गृह · शब्दकोश

अनुबन्ध

[ना.]

१. एकभन्दा बढी व्यक्ति, संस्था वा पक्षका बिचको सम्झौता।

२. त्यस्तो सम्झौताको लिखत; करार।

⟵ फेरि सूचीमा जानुहोस्