खुरा

[ना.]

१. जुत्ताको कुर्कुच्चा।

२. ढोकाको तल्लो वा माथिल्लो आरतीका प्वालमा पस्ने खापाको चुच्चो भाग