चिउँडो

[ना.]

तल्लो ओठभन्दा मुनिको भाग; तल्लो बङ्गाराको उठेको भाग; च्युँडो; च्यापु