गृह · शब्दकोश
१. कुटपिट आदिबाट ठुलो चोट लागेर शरीरमा भएको खती।
२. शरीरको कुनै अवयवको टुटफुट वा भँचाइ।
३. स्त्री जातिका हाउभाउ वा कटाक्ष आदि।
⟵ फेरि सूचीमा जानुहोस्