गृह · शब्दकोश

कुटपिट

[ना.]

१. कुटाइ र पिटाइका कारणबाट उब्जिएको झगडा वा मुद्दा।

२. परस्परमा कुट्ने र पिट्ने काम; कुटाइ र पिटाइ; कुटामारी।

⟵ फेरि सूचीमा जानुहोस्