गृह · शब्दकोश
१. आँकुरा; मुना; पिपिरो; गाभो।
२. त्यसरी नै प्रस्फुटित नयाँ विचार।
३. वनस्पतिको बीजबाट निक्लिएको टुसो; बीजले बिरुवाको रूप लिँदा देखिने प्राथमिक रूप; कुनै रुख वा बिरुवाबाट निक्लिएको नयाँ टुसो।
⟵ फेरि सूचीमा जानुहोस्