१. पहिलेको; प्रथम।
२. सबभन्दा बढी महत्त्वको; सबभन्दा पहिलो क्रममा आउने।
३. सुरुको; थालनीको; प्रथम तहको।