गृह · शब्दकोश

अग्रासन

[ना.]

कुनै अनुष्ठान, सभा वा गोष्ठीमा आमन्त्रित व्यक्तिहरूमध्ये मुख्य व्यक्तिलाई प्रदान गरिने आसन; उच्च आसन।

[ना.]

खाना खाँदा सबैभन्दा पहिले हालिएको गाँस।

⟵ फेरि सूचीमा जानुहोस्