अग्निहोत्र
[ना.]
वैदिक प्रक्रियाअनुसार अग्निस्थापना गरी नियमित रूपले बिहान बेलुका होम गर्ने क्रिया; त्यस्ता प्रकारले अग्निलाई अखण्ड राख्न गरिने नित्य हवन।