अग्निस्थापना

[ना.]

१. अग्निको स्थापना गर्ने विधि लेखिएको पुस्तक

२. वैदिक विधिअनुसार यज्ञका लागि अग्निप्रज्वलन गर्ने कामतत्सम्बन्धी अनुष्ठान वा सो अनुष्ठान सम्पन्न गर्ने विधि