गृह · शब्दकोश

अखटो

[ना.]

१. डोरी वा काठको लिस्नो।

२. रुख वा भिरालो पहाड चढ्दा उक्लन र ओर्लनका निम्ति बनाइएको खुड्किलो।

[वि.]

समयमा दुध नदिने (गाई; भैँसी आदि)।

⟵ फेरि सूचीमा जानुहोस्