गृह · शब्दकोश

लिस्नो

[ना.]

१. एउटै खाँबो बिच बिचमा कपेर खुड्किलो पारिएको भर्‍याङ; एकखुट्टे भर्‍याङ; अखटो।

२. खुड्किलो; सिँढी।

३. भर्‍याङ।

⟵ फेरि सूचीमा जानुहोस्