गृह · शब्दकोश

होल्डर

[ना.]

१. तारसँग सम्बन्ध गराई बत्ती बाल्न बिजुलीको चिम अड्याउने साधन।

२. निब जडेर मसीमा चोबी लेख्ने कलम।

⟵ फेरि सूचीमा जानुहोस्